New 2021 resident visa scheme, virtual information session

सम्पूर्ण आप्रवासी समुदायलाई लक्षित गरी (Immigration New Zealand) इमिग्रेसन न्युजिल्यान्डले रेसिडेन्सी (Residency Visa) सम्बन्धी नयाँ नियम ल्याएको छ । सबैको चासो रहेको यो बिषयमा थप प्रकाश पार्न Nepali Professionals in New Zealand र NRNA NZ को संयुक्त आयाेजनामा यहि आइतबार, अक्टुवर ३ तारिख न्युजिल्यान्ड समय अनुसार साँझ ६.०० देखि ७.२० सम्म अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो  । कार्यक्रमकाे वक्ता दयानिधि गौतम र कार्यक्रमको सञ्चालन कमल भट्टराईले भएको थियो । उक्त कार्यक्रम आयोजक संस्थाको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरिएको थियो   सम्पूर्ण जिज्ञासाहरु कमेन्ट मार्फत प्रस्तोतालाई सोध्न सक्नुहुनेछ ।

NRNA NZ Live event